तामाङ चलचित्र ´ए ङाला ह्राङबा माया´ चितवनमा भब्य प्रदर्शन।

भरतपुर, चितवन।नेपाली तामाङ कथानक चलचित्र ´ए ङाला ह्राङबा माया´ चितवन स्थित इन्द्रदेव सिनेमा हलमा प्रदर्शन गरिएको छ। चितवन गुम्बा महासमितिको आयोजनामा भएको प्रदर्शनमाचलचित्र हेर्न चितवन जिल्लाका विभिन्न स्थानबाट दर्शक आएका थिए । करिव तीन घण्टा लामो चलचित्र तामाङ तथा गैर तामाङ समुदायले चाख मानेर हेरेका थिए। चलचित्र अत्यन्तै राम्रो र…
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा सम्मानित

समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका व्यक्तित्वलाई सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको चौथो बिशाल अवार्ड २०८२ भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा कला, संस्कृति, उद्यम, सामाजिक अभियान तथा स्थानीय विकासका क्षेत्रमा सक्रिय व्यक्तित्वहरूलाई शुक्रवार एक कार्यक्रमको आयोजना गरि विभिन्न विधामा सम्मान गरिएको हो। अवार्ड समारोहमा राइजिङ मोडल विधाबाट नितेश…